भोटेकोसी बाढीपछि रसुवाका मात्रै ३ हजार ७१ जना सम्पर्कविहीन
नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोसी नदीमा यही भदौ १० गते आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन रहेका स्थानीय प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीकाअनुसार बाढी र पहिरोको चपेटामा पर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







